विश्वव्यापी एनआरएनए वक्तृत्वकला हुदैं, सबै एनसीसीले भाग लिन पाउने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक क्षेत्रका युवाहरुको बक्तृत्वकला प्रतियोगिता अगष्ट दोस्रो साता अर्थात् ९ तारिखमा आयोजना हुने भएको छ । एशिया तथा प्रशान्त क्षेत्रका युवा कमिटीको आयोजनामा सो बक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको हो। राष्ट्रको लागि मेरो सपना (my dream for the nation) शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा एशिया प्याशिफिक … Continue reading विश्वव्यापी एनआरएनए वक्तृत्वकला हुदैं, सबै एनसीसीले भाग लिन पाउने